थाहामा खोलाले बगाउँदा वालिकाको मृत्यु

  • शुक्रबार​, आषाढ २७ २०७६ प्रकाशित

मकवानपुरको थाहानगरपालिका महाभिर खोलाले बगाउदा एक विद्यार्थीको ज्यान गएको छ । जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत १२ बर्षकी संचना बलामीको मृत्यू भएको थाहाबाट पत्रकार धुब्र ढकालले जानकारी थिए । दम्किबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पु्याएका थिए । उनको अस्पतालमा ज्यान गएको  ढकालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।