कप्तान रोहित ८२ रन बनाएर आउट

  • हजुरको खवर
  • बिहीबार, बैशाख २० २०८१ प्रकाशित

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।