स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने : नेकपा एमाले

  • हजुरको खवर
  • आइतबार​, माघ ९ २०७८ प्रकाशित

नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताउँनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले भन्नुभएका छन्, ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।