सुपर लिग : धनगढी र बुटबल लुम्बिनी भिड्दै

  • हजुरको खवर
  • बिहीबार, मङ्सिर १४ २०८० प्रकाशित

नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ । 

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५स्३० बजेबाट सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।