सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ? 

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ४ २०८० प्रकाशित

सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर छ ।आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।आइतबार एक लाख १५ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।