लायन्सको सेवाबाट आम मानिसको मन जित्नेछौँ : यरिया चिफ लायन हरिहर बस्नेत (हेर्नुस् अन्तरबार्ता )

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ८ २०७७ प्रकाशित

लायन्स इन्टरनेशन ३२५ बि २ नेपाल यरिया ६ का यरिया चिफ लायन हरिहर बस्नेतले लायन्सको सेवा शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित गर्न लागिरहेको बताउनु भयो । उहाँले हजुरको खबरसंग कुरा गर्दै आफ्नो यरिया पनि कर्णाली क्षेत्र भएको भन्दै अबको सेवा गाउँगाउँमा पुर्याउने र विगतका समय देखि नै गाउँ क्षेत्रलाई प्राथामिकताको साथ काम गर्दै आईरहेको बताउनु भयो ।
उहाँले लायन्सको सेवबाट आम मानिसको मन जित्नु आजको आवश्यकता रहेको समेत बताउनु भयो । लायन्स भनेको सेवा गर्ने संस्था हो लायन्सको सेवाले समाज परिर्वतनमा ठुलो मद्दत पुगिरहेहको उहाँको भनाई रहेको छ । लायन्सले कुनै पनि स्वास्र्थ नराखि समाजको लागि सेवा गरिरहेको भन्दै यो विश्वभरी फैलिएको कोभिड १९ कोरोनाको वेलामा वढि भन्दा वढि सेवामा लाग्नको लागि आम लियो तथा लायनहरुलाई आग्रह समेत गर्नु भयो । हेर्नुस् हजुरको खबरका प्रमुख रुपक कालिराजले उहाँसंग गरिएको कुराकानी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।