युवा संघ नेपाल हेटौँडा १२ मा महेश भट्टराई र १३ मा सिन्धु थोकर चयन

  • हजुरको खवर
  • शनिबार, आश्वीन ९ २०७८ प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रि«य युवा संघ नेपाल हेटौँडा उपमहानगर पालिका वडा नम्बर १२ को वडा भेला सम्पन्न भएको छ । आज एक भव्य कार्यक्रमको आयोजना गरि वडा भेला सम्पन्न गरेको हो । भेलाले महेश भट्टराईको अध्यक्षमा ५३ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम लाल डिम्डुङ, सचिव अजय थिङ, सह–सचिव करण गोले र कोषाध्यक्ष प्रविण लामा चयन भएका छनध्र । कमिटिको सस्दयहरु राम चन्द्र दंगाल,अमृत थिङ, चन्द्र बहादुर घले,माधव घलान,मानव तिमल्सिना,युवाराज पौडेल,रविन्द्र घलान,रमेश थिङ,विजय थिङ,बुद्धि दंगाल लगायत रहेका छनध्र । May be an image of 15 people, people sitting and people standing
यस्तै युवा संघ नेपाल हेटौँडा १३ को समेत वडा कमिटि गठन भएको छ । सिन्धु थोकरको अध्यक्षतामा ८७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बुद्ध गोले,सचिव सुनिल पौडेल,सहसचिव सुजित मोक्तान,कोषाध्यक्ष प्रमिला न्यौपाने,सह कोषाध्यक्ष किशुन वाइवा चयन भएका छनध्र । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सपुर्व सांसद तथा सविधान सभा सदस्य अनन्त पौडेल लगायतका पार्टीका नेता तथा कार्याकर्ताहरुको उपस्थित रहेको थियो । May be an image of 6 people, people standing and outdoors
सोहि अवसरमा तरुनदल मकवानपुरका जिल्ला कमिटि सदस्य आशिष थापा मगर,माओवादि केन्द्र्रका बुद्ध गोले,कृष्ण बहादुर थिङ लगायत विभिन्न पार्टी परित्याग गरि हेटौँडा १२ बाट २७५ जना एमालेमा प्रवेश गरेका छनध्र भने वडा नम्बर १३ बाट २६५ जना एमालेमा प्रवेशको युवा संघ नेपाल हेटौँडा नगर कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनु भयो । No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of 2 people, people standing and text that says 'ट्रय युवा संघ नेपा उपमहानग -वडा नं. १२२ भेला तี दी प्रवेश कार'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।