नेपाल राष्ट्र बैंकले आजका लागि आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१०रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७२.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.२६रुपैयाँ रहेको छ ।
यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३७.०३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१.०४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.१७ रुपैयाँ रहेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।