मानिस हराएको सुचना (फेला पार्न सेयर गरेर सहयोग गर्नुहोस्)

  • हजुरको खवर
  • बुधबार, जेष्ठ २६ २०७८ प्रकाशित


मकवानपुर ÷ हेटौँडाबाट मकवानपुरगढिका एक पुरुष हराईरहेका छन। मकवानपुरगढि ४, मनकामना डाडाँ घर भई हाल मनकामना चोक नजिकै बस्ने ३७ वर्र्षीय रामकृष्ण दाहाल जेठ २३ गतेदेखि हराईरहेका हुन ।  यदि यो पोष्टमा राखिएको तस्विरमा मिल्ने दाहाल तपाई फेसबुक, टुवीटर प्रयोगकर्ताले देख्नुभएमा ९८६५२१२५३५ मोबाईल नम्बरमा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गर्नुहुन उहाँका भान्जि निशा ढुंगानाले अनुरोध गर्नु भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।