मकवानपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेको संख्या १९ पुग्यो

  • हजुरको खवर
  • शुक्रबार​, बैशाख ३ २०७८ प्रकाशित

मकवानपुरको हेटौंडामा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौंडा ८ की २२ वर्षीया महिला र हेटौंडा ११ का ३४ वर्षीय पु?ष रहेका छन । आज १६ जनाको स्वाब परीक्षण गर्दा थप २ जनामा संक्रमण देखिएका जनाएको छ । मकवानपुरमा जिल्लामा संक्रमित हुनेको संख्या १९ पुगेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।