मकवानपुरमा जारी निषेधाज्ञा फेरी एक हप्ता लम्बियो(हेर्नुस यस्ता छन् निर्णयहरु)

  • हजुरको खवर
  • आइतबार​, आषाढ ६ २०७८ प्रकाशित

मकवानपुरमा जारी निषेधाज्ञा फेरी एक हप्ता थप गरिएको छ । आज आईतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षमा बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो ।

मकवानपुरमा जारी निषेधाज्ञा फेरी एक हप्ता लम्बियो(हेर्नुस यस्ता छन् निर्णयहरु)

क.    मकवानपुर जिल्लाभित्र कोभिड(१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यस जिल्लामा मिति २०७८(०३(०७ गते राती १२स्०० बजेसम्म निषेधाज्ञा कायम गरिएकोमा जिल्लाभित्र संक्रमणको दर क्रमशस् घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई मिति २०७८ साल असार७ गते सोमबार राती १२स्०० बजेदेखि मिति २०७८ साल असार १४ गते सोमबार राती १२स्०० बजेसम्म यस मकवानपुर जिल्लाभरनिम्नबमोजिम हुने गरीपरिमार्जन सहित आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरियो ।
देहायस्(
१.    अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२. पसल व्यवसायको सन्दर्भमा 

२.१ औषधी पसल,कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने,
२.२ अत्यावश्यक उपभोग्य वस्तु ९खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी०विक्री वितरण गर्ने पसलहरूविहान ४स्०० बजेदेखि विहान १०स्०० बजेसम्म मात्र खोल्न पाइने। तर,हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेकाखुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने,
२.३ पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल,सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२स्०० बजेदेखि दिनको ४स्०० बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने । तर, फुटपाथमा पसल राख्न नपाउने,
२.४ रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १द्दस्०० बजेदेखि दिनको ४स्०० बजेसम्म खोल्न पाइने,
२.५पसल तथा व्यवसाय सञ्चालन गर्दाअनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने,
२.६माथि उल्लेखित बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरू बन्द रहने ।
३.    यातायात सञ्चालन सन्दर्भमा
३.१ एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी,स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत,इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने,
३.२निजी यात्रुबाहक सवारी साधनहरू ९मोटरसाइकल समेत० र मयुरी, अटो,ट्याम्पो९दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी० गते अनुसार जोड बिजोड प्रणालीका आधारमा सञ्चालन गर्न पाइने,
३.३ सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलनरसम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा सवारीसाधनसञ्चालन र आवतजावत गर्न दिइने,
३.४ अन्य जिल्लाबाट आएका पूर्व(पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने,
३.५ औद्योगिक कच्चा पदार्थ,तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १०स्०० बजेदेखि दिनको ४स्०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने ।
४.   अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
५    बैंक, इन्स्योरेन्स कम्पनी,मनी ट्रान्सफरतथा वित्तिय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १०:०० बजेदेखि दिनको २:०० बजेसम्म मात्र सञ्चालन गर्ने । वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने,गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने । 
६.    होटलरलज,शैक्षिक संस्थाहरू ९विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र०,सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार,प्रदर्शन, भेला तथा सम्मेलन,सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल,सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना,स्पा, सैलुन तथा ब्युटी पार्लर,स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब,सपिङ मल, स्ट्रिट फुड पसल,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने,
७.    मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
८.   विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ ९सात० जनासम्म मात्र जान सकिने ।
९.    औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी,गराई उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग सञ्चालन गर्न सक्ने ।
१०.    विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने । 

मकवानपुर जिल्लाभित्र कोभिड(१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यस जिल्लामा मिति २०७८ साल असार७ गते राती १२स्०० बजेसम्म निषेधाज्ञा कायम गरिएकोमा जिल्लाभित्र संक्रमणको दर क्रमशस् घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मिति २०७८(०३(०६ को सिफारिस र जिल्ला सुरक्षा समितिको मिति २०७८(०३(०६ को निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई मिति २०७८ साल असार७ गते सोमबार राती १२स्०० बजेदेखि मिति २०७८ साल असार१४ गते सोमबार राती १२स्०० बजेसम्म यस मकवानपुर जिल्लाभर निम्नबमोजिम हुने गरी परिमार्जन सहित यो आदेश जारी गरिएको छ । यो आदेशको बर्खिलाप भए, गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
देहायस्:

१.   अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२.   पसल व्यवसायको सन्दर्भमा 
२,१ औषधी पसल,कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने,
२।२ अत्यावश्यक उपभोग्य वस्तु ९खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी०विक्री वितरण गर्नेपसलहरूविहान ४स्०० बजेदेखि विहान १०स्०० बजेसम्म मात्र खोल्न पाइने। तर,हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने,
२।३ पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल,सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२स्०० बजेदेखि दिनको ४स्०० बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने । तर, फुटपाथमा पसल राख्न नपाउने,
२।४ रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १द्दस्०० बजेदेखि दिनको ४स्०० बजेसम्म खोल्न पाइने,
२।५पसल तथा व्यवसाय सञ्चालन गर्दाअनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने,
२।६माथि उल्लेखित बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरू बन्द रहने ।

३.    यातायात सञ्चालन सन्दर्भमा
३.१ एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी,स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने,
३.२निजी यात्रुबाहक सवारी साधनहरू ९मोटरसाइकल समेत० र मयुरी, अटो,ट्याम्पो९दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी० गते अनुसार जोड बिजोड प्रणालीका आधारमा सञ्चालन गर्न पाइने,
३.३ सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलनरसम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा सवारीसाधनसञ्चालन र आवतजावत गर्न दिइने,
३.४ अन्य जिल्लाबाट आएका पूर्व(पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने,
३.५ औद्योगिक कच्चा पदार्थ,तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १०स्०० बजेदेखि दिनको ४स्०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने ।
४.    अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
५.    बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १०स्०० बजेदेखि दिनको २स्०० बजेसम्म मात्र सञ्चालन गर्ने । वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने,गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने । 
६.    होटलरलज,शैक्षिक संस्थाहरू ९विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र०,सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार,प्रदर्शन, भेला तथा सम्मेलन,सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल,सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना,स्पा, सैलुन तथा ब्युटी पार्लर,स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब,सपिङ मल, स्ट्रिट फुड पसल,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने,
७.    मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
८.    विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ ९सात० जनासम्म मात्र जान सकिने ।
९.    औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग सञ्चालन गर्न सक्ने ।
१०.   विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।