मकवानपुरको सिडियोमा भरतमणी पाण्डे 

  • Rupak Kaliraj
  • शनिबार, बैशाख ४ २०७८ प्रकाशित

जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिम्मेवारीमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे आउनु भएको छ ।  गृह मन्त्रालयले निकालेको सरुवामा मकवानपुरको जिम्मेवारी पाण्डे आउनु भएको हो । मकवानपुरमा सहायक प्रजिअको रुपमा काम गरिसकेका पाण्डेले शुक्रबार देखि नै आफ्नो जिम्मेवारी समाल्नु भएको हो । श्रम मन्त्रालयमा रहेर सह–सचिवमा भुमिकामा निर्वाह गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।