भिमफेदि फेरिदै

  • हजुरको खवर
  • आइतबार​, जेष्ठ १६ २०७८ प्रकाशित

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै  अर्थमन्त्री विष्णु पौडेलले आगमी  बर्ष को नीति तथा कार्यक्रम अन्तर्गत पुरानो सहरलाई पुन जाग्रीत कार्यक्रम गर्ने भएको छ ।
सरकारले नयाँ सहर निर्माण तथा पुराना सहर पुन:जाग्रीत कार्यक्रमका लागि मकवानपुरको भिमफेदी पनि छनोटमा परेको छ । 
बजेट भाषण मार्फत अर्थमन्त्री  पौडेलले आगमी वर्ष सो स्थानमा नयाँ सहर निर्माणको लागि बजेट छुट्टाईएको घोषणा गरेको हो ।
भीमफेदी गाउपालीका अध्यक्ष हिदम लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत “पुरानो बजारलाई शहरी पुर्वाधार विकास गरि पुनः जागृत गर्ने कार्यक्रम अन्तर्गत भीमफेदी बजारलाई आर्थिक वर्ष २०७८ /०७९ को बजेट तथा कार्यक्रममा समाबेश गरेकोमा नेपाल सरकार र अर्थमन्त्रीलाई हार्दिक आभार ” ब्यक्त गरेका छन । बजेटले मवकनपुरमा सडक, शिक्षा, खानेपानी, उद्योग, सहरीकरण, सुरुङमार्ग, कृषिबजार लगाएको क्षेत्रलाई समेटिएको छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।