बिद्युत सर्ट हुँदा कैलाश गाउँपालिकाको कार्यालय जलेर ध्वस्त

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

मकवानपुरको कैलाश गाउँपालिकाको भवन जलेर ध्वस्त भएको छ । कैलाश गाउँपालिकाको वडा नंबर ३ कालिकाटारमा रहेको भवन विद्युत सट हुँदा जलेर नष्ट भएको छ । भवनमा रहेको एउटा पनि फाईल झिक्न नसकिएको हो । थप विवरण आउन वाँकी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।