प्रतिगमन पराजित भएको भन्दै बागमतीको गाउँगाउँमा मनाइयो खुशीयाली

  • हजुरको खवर
  • मङ्गलबार, फागुन ११ २०७७ प्रकाशित

प्रतिनिधिसभा पुनर्स्थापना भएको  खुशीयालीमा बागमती गाउँपालिकाको गाउँ गाउँमा दिप प्रज्वनन गरि मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएको स्थानीय करण लामाले जानकारी दिनु भयो ।

बागमती ७ साततले,भुबनचुलिमा भेला भएका युवाहरुले मैनबत्ती बालेर खुशी व्यक्त गरेका हुन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।