नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले खोल्यो छुट्टै केन्द्रीय कार्यालय

  • हजुरको खवर
  • बुधबार, चैत्र १८ २०७७ प्रकाशित

नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।

बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।