गोर्खालीको बंश....” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

  • हजुरको खवर
  • शनिबार, भाद्र १३ २०७७ प्रकाशित

गोर्खालीको बंश....” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ¥यापरद्धय मनोज नेपालीलाई अस्मिता शाह ठकुरीले साथ दिएका छन् । मनोज नेपालीको शब्द र संगीत रहेको पप गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन्। निस्चल सापकोटा र मनिश बखतीको छायांकन रहेको म्यूजिक भिडियो केटिएम भेनस स्टुडियो युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सो गीतको धुन सम्पादक रबिन गौतमले गरेका छन् भने रमेश भुजेलले सह—गायनको भुमिका निर्वाह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।