गाउँघरमा हराउदै खरका छाना !

  • हजुरको खवर
  • बुधबार, बैशाख १ २०७८ प्रकाशित

आधुनिक प्रविधी, सडक विस्तार, आम्दानीको स्रोत बढ्दै गए पछि गाउँ घरमा जस्तापाताले घर गोठको छानो छाउने चलन बढेसंगै पछिल्लो समय गाउँ घरमा समेत खरले छाना छाउने चलन हराउदै आएता पनि बागमती गाउँपालिका वडा नम्बर–५ ज्यामिरेका टेक बहादुर पुलामी खरले गोठ छाउदैँ
तस्बिः रुपक कालिराज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।