धोएर हात जैले लाउँ सदैब माक्स
गाउँ भरी डुलेमा यो रोग हेर लाग्छ
टाँस्सेर हुन्न ऐले दुरिअलि बढाउ
आउ सबै मिलेर कोभिड यो भगाउँ।।
ह्यानड्चेक गर्नुहुन्न नमस्ते गर्न्नुपर्छ
सम्पर्कमा छ जस्को तेइ बाट रोग सर्छ
योगासनादी जैले ब्यायाम झन बढाउ
आउ सबै मिलेर कोभिड यो भगाउँ।।
गुर्जो र हल्दी पानी बोझो लिएर साथ
आफ्नै बसेर सङै गुर्जो चिया प्रभात
खाएर ओखती ले शक्ति हरु बढाउँ
आउ सबै मिलेत कोभिड यो भगाउँ
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।