कैलाश गाउँपालिकाको सेवा सुविधा छिटो छरितो प्रवाह गर्न यस्ता छन् आगामी योजना

  • हजुरको खवर
  • बुधबार, आषाढ २४ २०७७ प्रकाशित

कैलाश गाउँपालिकाले दिने सेवा सुविधा छिटो, छरितो, सरल र सहजता प्रवाह गर्न नयाँ कदम चालेको छ । गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले पेश गर्नु भएको नीति, कार्यक्रममा गाउँपालिका र गाउँपालिका अन्तरगतका कार्यालयद्धारा सम्पादन गरिने सेवाहरुमा छिटो छरितो, सरल र सहजता ल्याउनको लागि क्षमता अभिबृद्धि कार्याक्रम ल्याउने उल्लेख गरिएको छ । गाउँपालिकाको क्षमता अनुसार जनप्रतिनिधि र कर्मचारीहरुमा उत्साह बृद्धि गर्न थप सेवा सुविधा सहितको कार्य सम्पादनमा आधारित प्रोत्साहन सम्बन्धी कार्यक्रम ल्याइने लागिएको हो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।