काठमाडौँ: काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ। मेयर बालेन शाहले बुधबार राति नै खेलाडीहरूलाई पुरस्कार हस्तान्तरण गरेका थिए।
बुधबार सम्पन्न फाइनल खेलमा नेपाल २-१ गोल अन्तरले बंगलादेशसँग पराजित भएको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।