नेकपा एमालेको केन्द्रीय सहकारी विभागको सचिवमा परितोष पौडेल मनोनयन भएका छन् । यसअघिका सचिव केबी उप्रेतीलाई हटाएर रिक्त रहेको सो पदमा विभागकै सदस्य पौडेल मनोनीत भएका हुन् ।
बुधवार बसेको सचिवालय बैठकले चितवनका विजय सुवेदीलाई भूमि व्यवस्था विभागको सचिव मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।प्रशासनबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।