एन्फाको कार्यसमिति बैठक बस्दै 

  • हजुरको खवर
  • बिहीबार, श्रावण २६ २०७९ प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । यसअघि दुई पटक स्थगित भएको बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ । बैठकमा नियुक्ति, महिला साफ आयोजना गर्नेलगायतका विषयमा छलफल हुने सम्भावना रहेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।