एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिस्ट पार्टी हुने दाबी : खतिवडा

  • हजुरको खवर
  • शनिबार, आश्वीन ९ २०७८ प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले आउने दिनहरुमा एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिस्ट पार्टी हुने दाबी गर्नु भएको छ । हेटौंडाको भएकोे एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी फुट भएको समेत बताउनु भयो । उहाँले आउँदो ३ महिना पार्टी कमिटी निमार्ण अभियान संचालन हुने जानकारी दिनु भयो । May be an image of 6 people, people standing and indoor

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।