अनेम संघ बागमती गाउँपालिकाको अध्यक्षमा राधिका तिमल्सिना चयन

  • हजुरको खवर
  • सोमबार, आश्वीन ११ २०७८ प्रकाशित

बागमती ÷ अखिल नेपाल महिला संघ, बागमती गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । सो भेलाले राधिका तिमल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ बागमती गाउँपालिका कमिटि सर्वसम्मत चयन गरेको छ । सो कमिटिको उपाध्यक्ष लक्ष्मी उपे्रति, सचिव सविना योञ्जन, सह—सचिव सुस्मा भोलन, कोषाध्यक्ष रुकु तिमल्सिना चयन छन् ।
कमिटिको सदस्यहरु तुलसी दुलाल,मन माया पहारी, देवि माया राना मगर, कुमारी गोले, गंगा गोले, धनमाया राई, जानुका दोङ, सरस्वाती नेगी, श्रृजना थिङ, धनिमाया भोलन, हेमरानी जर्गा मगर, निता वि.क., सविना वाइवा, सविना थोकर, माइली माया घलान, फुल माया घलान, सरिता रखाल, सुरक्षा वाइवा, सिता विक, धनमाया गोले, ज्योति विक, सरस्वती स्याङतान लगायत रहेको छन् । May be an image of 9 people, people standing and people sitting
अनेमसंघ केन्द्रिय सचिवालय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास राज्य मन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य अणराज जर्गा मगर, जय बहादुर राई ,अनेमसंघ केन्द्रिय सदस्यहरु पार्बती राना, मेनुका दाहाल, धन माया स्याङ्तान, जुना दाहाल, अनेमसंघ प्रदेश सदस्यहरु लक्ष्मी गजुरेल, सरिता बिक, अनेमसंघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्ले,पार्टी जिल्ला कमिटी सदस्यहरु खेम जर्गा मगर ,सर्मिला बिक, राज कुमार तिमल्सिना, मंगल रखाल,नेकपा एमाले बागमती गाउपालिका कमिटि सचिब मनोज नेगी, अनेमसंघ बागमती गाउँपालिका इन्चार्ज गोपी फुयाँल, रास्ट्रिय युवा संघ नेपाल बागमती संयोजक प्रकाश सन्जेल लगायतले नयाँ चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाई दिएका थिए ।    May be an image of 5 people and people sittingMay be an image of 9 people, including Parbati Rana, people standing and people sitting                                 
                                       

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।