बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ । बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।