दलित तथा गरिव बालबालिकाका लागि १ अर्ब ६४ करोड विनियोजना

  • बुधबार, जेष्ठ १५ २०७६ प्रकाशित

गरिव,दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजना गरिएको घोषणा भएको छ । आगामी आर्थिक वर्ष २०७६।७७ सालको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले गरिब, दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजनमा गरेका छन् । 

उक्त रकम विनियोजनमा गरिब, दलित एवं कणाली बालबालिकालाई मध्यनजर गरि छुट्याएको अर्थमन्त्री डा. खतिवडा बताए । उक्त क्षेत्रको प्रभाव साढे ३ लाख जना बालबालिका रहेको दलित बालबालिकाका लागि पहुँच पराउँने अर्थमन्त्री डा।युवराज खतिवडाले जानकारी दिए । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।